सावजनिक बिदा सम्बन्धि सूचना ।

मिति २०८३ /०१ /२४ का दिन बागमती प्रदेश सरकारले भाषा दिवसको उपलक्ष्यमा १ दिन सावजनिक बिदा दिने घोषणा गरेकोले त्यस दिन विद्यालय बन्द हुने कुरा जानकारी गराइन्छ।